न्यूयोर्कमा बन्दुकधारीको गोली प्रहारबाट दुई प्रहरीको निधन
अमेरिकाको न्युयोर्क शहरमा एक बन्दुकधारीको गोली प्रहारबाट दुई जना प्रहरीको ज्यान गएको छ । ड्यूटीमा गस्ती गरिरहेका समयमा २८ वर्षीय बन्दुकधारी इस्मायील ब्रिन्स्लेले अन्धाधुन्धा गोली प्रहार गरेका थिए । गाडीमा रहेका ..