इजरायलवासी नेपालीमा वढ्दो राहदानी हराउने समस्याप्रति नेपाली राजदुतावासको ध्यानाकर्षण

२०७१ पुष १, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एन आई न्यूज इजरायल,

नेपाली राजदुतावास  तेलअभिव इजरायलले राहदानी हराएर दुतावासमा दोहोर्याएर राहदानी वनाउन आउनेहरूको संङ्ख्या दिनप्रतिदिन वढिरहेकोप्रती ध्यानाकर्षण गराउदै आफ्ना नागरिकहरूलाई  राहदानी सुरक्षित राख्नको निम्ती अनुरोध  सहित एक सुचना जारी गरेको छ । अधिकांश राहदानी तेलअभिवको तखाना मर्काजितवाट  चोरी हुने गरेको गुनासो  आउने गरेकाले त्यस्ता क्षेत्रहरूमा हिडडुल गर्दा राहदानीको फोटोकपी मात्र वोकेर हिड्न अनुरोध गरिएको छ ।

नेपाली राजदुतावास तेलअभिवले जारी गरेको सुचनाको पुर्ण अंश

Nepal Ambassy Notice

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय