झापाका स्थानीय तहलाई कोरोनाको हिसाव सार्वजनिक गर्न ‘विप्लव’ माओवादीको ३ दिने अल्टिमेटम
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई तीन दिन भित्र कोरोना महामारी रोकथामका नाममा गरेको खर्चको हिसाव किताव सार्बजनिक गर्न माग..