नेगेटिभ पीसिआर रिपोर्ट पोजेटिभ बनाएको आरोपमा अस्पतालका ३ कर्मचारी पक्राउ
नेपालगञ्ज, कोभिड १९ परिक्षणकोलागि गर्दै आएको पीसिआर टेस्ट सर्वसाधारणमा रिपोर्ट नेगेटिभ आएपनि पोजेटिभ बनाउँदै आएको आरोपमा भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ..