दुग्ध विकाश अध्ययन अवलोकनमा इजरायलमा रहेको नेपाली टोलिको भ्रमण सम्पन्न
इजरायल डेरी वोर्डको निमन्त्रणामा इजरायल आएको राष्ट्रिय दुग्ध विकास बोर्ड नेपालको टोलीले इजरायलको विभिन्न क्षेत्रहरुमा रहेका डेरी उद्योग, गाई फार्म तथा फीड उद्योगहरुको अवलोकन भ्रमण गरेका..