ओवामा आउने खवरसंगै भारतको नयाँ दिल्लीमा हमलाको चेतावनी

२०७१ मंसिर २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतिय संचार माध्यामवाट,

भारतको नयाँ दिल्लीमा रहेको ३३ वटा दुतावासमा हमलाको चेतावनी  आएको जनाईएको छ । सुत्रका अनुसार ३३ वटा दुतावासलाई वम हमलाको धम्कि आएको  र सवै चिठ्ठीहरू एकै श्रोतवाट आएको वताईएको छ । दुतावासमा वम हमला गर्ने धम्कि आएपश्चात सम्पुर्ण दुतावासहरूमा शुरक्षा व्यावस्था कडा पारिएको छ । इंटेलिजेंस ब्यूरोले उक्त धम्कि कतिसम्मको गंम्भिर   रहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । embassies
अमेरिकाले पनि दिल्लीमा खतरापुर्ण हमला हुन सक्ने सुचना पाएको जानकारी  दिएको छ । अमेरिकाका राष्ट्रपती वराक ओवामा जनवरी २६ मा भारत आउने निधो भएपश्चात हमलाको अलर्ट आएको थियो । ओवामा  गणतंत्र दिवस समारोहमा मुख्य अतिथीको रूपमा भारत भ्रमणमा आउदैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय