देवचन्द्र भट्ट
नुवाकोट, मंसिर २७ गते
वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका नुवाकोटका एक युवाको काम गर्ने क्रममा मृत्यु भएको छ । नुवाकोटको पुर्वी भेगमा रहेको मदापुर गाविस वडा नं ५ का रमेश न्यौपाने मलेसियामा मृत भेटिएका हुन् ।
गत सोमवार मृत्यु भएका न्यौपानको अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । न्यौपानेका श्रीमतिसहित एक छोरा छन् ।
मलेसियामा न्यौपानेको मृत्यु
२०७१ मंसिर २७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: A1nepal.com मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd