युगान्डामा नेपाली सेफको निधन

२०७१ पुष २५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 
विजय थापा ,
 
१५  बर्ष देखि युगान्डामा कार्यरत नेपाली सेफको निधन भएको छ l जुभुंग -९ , गुल्मी घर भै हाल बुटवल निबासी दान बहादुर खत्रीको उपचारको क्रममा मुलागो अस्पताल, कम्पाला ,युगान्डामा असामयिक निधन भएको हो l
खत्री युगान्डाको कोलोलो ,कम्पाला  स्थित खाना खजाना रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए | खत्रीको असामयिक निधन प्रति गैर आबासिया नेपाली संघ अफ्रिकाका संयोजक हिक्मत थापा तथा युगान्डाको अध्क्षय रमेश कंडेलले गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरेका छन् |
 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय