इजरायलकालागि नेपाली राजदूत महामहिम प्रसाइद्वारा तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्वो ल्होसार र माघे सक्रान्ति पर्वको शुभकामना व्यक्त

२०७१ पुष १५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इजरायल तथा साइप्रसकालागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईले गुरुङ समुदायको महान पर्व तमु ल्होसार, तामाङ समुदायको आउदै गरेको सोनाम ल्होछारर शेर्पा समुदायको आउदै गरेको ग्याल्वो ल्होछार र मगर समुदायको आउदै गरेको माघे संक्रान्ति पर्वको पावन अवसरमा विभिन्न पेश तथा रोजगारीको शिलशिलामा इजरायल तथा साइप्रससमा रहेका नेपालका सांस्कृतिक पर्वहरु मनाउने समुदाय लगायत सम्पूर्ण नेपालीहरुमा सुख, स्वास्थ्य एवम् दिर्घायुको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । इजरायलकालागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईले एक शुभकामना वक्तव्य जारी गरी आफू  लगायत सम्पूर्ण नेपाली राजदूतावास परिवार तेलअभिवको तर्फबाट सम्पूर्ण मनाइदै गरेको तमु ल्होसार, र आउदै गरेका पर्वहरुको एकसाथ सुभकामना व्यक्त गर्नुभएको हो ।Tamu Subhakamana

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय