इजरायलबासी नेपालिहरूको सहयोग भोकमारिग्रस्त चेपाङ बस्तीलाई हस्तान्तरण गरिएकोमा हिमालय टेलिभिजनद्वारा प्रमुख समाचारको रुपमा प्रशारण
……….. नेपाल इजरायल डट नेटको पहलमा इजरायलबासी नेपालिहरुबाट संकलन गरिएको ५१,४१२(एकाउन्न हजार चार सय बार्ह ) रुपैया भोकमारीको चपेटामा परेको चेपाङ बस्तीलाई हस्तान्तरण गरिएको छ..