नयाँ संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पेश (पूर्ण अंश सहित)

२०७२ असार १६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

sambidhanसंविधान मस्यौदा समितिले संविधानको प्रारम्भिक मस्यौदा संविधानसबामा पेश गरेको छ  । संविधानसभामा पेश गरेको ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन एक साता जनताको प्रतिक्रियाका लागि जनतामा लगिने र पुनः संविधानसभामार्फत संवाद समितिमा फर्काइने छ ।

‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदन जनताको प्रतिक्रियासहित संविधानसभामा पेस गरिने मस्यौदामाथि छलफल भएपछि पुनःमस्यौदा समितिमा जानेछ । मस्यौदा समितिले त्यसलाई संविधानको मस्यौदाका रुपमा तयार गरी पुनःसंविधानसभामा पेस गर्नेछ । सभामा प्रस्तुत संविधानको विधेयकमाथि दफावार छलफल भई पारित भएपछि नयाँ संविधान घोषणा हुनेछ । यी सबै प्रक्रिया द्रुत हिसाबले अघि बढाइने र यसका लागि करिब बढीमा २५ दिन लाग्ने अनुमान गरिएको छ ।

‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा प्रतिवेदनको पूर्ण अंश यहाँ क्लिक गरेर डाउनलोड गर्न तथा पढ्न सक्नुहुनेछ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय