इजरायलमा भुकम्प पिडित सहयोग संकलन अभियान शुरु

२०७२ बैशाख १५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

एन आइ न्यूज इजरायल

Help Bannगत २५ अप्रिल शनिवार र त्यसपछि निरन्तर रुपमा गएको भुकम्पबाट मातृभुमी नेपालमा धनजनको क्षति भई घरवार विहिन भएकाहरु र अन्य कारणबाट पिडित बनेकाहरुको सहयोगार्थ इजरायलमा रहेका सम्पूर्ण नेपालीहरु जुटेका छन् ।

इजरायलस्थित नेपाली राजदूतावासको संरक्षकत्वमा इजरायलमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु र सक्रिय समाजसेवीहरुको समेत सहभागितामा एकतावद्द भई सहयोग संकलनकालागि संयोजन समितिको समेत गठन गरी ‘भुकम्प पिडित सहयोग संकलन अभियान’ संचालन गर्ने निर्णय गरिएको छ ।

अप्रिल २७ सोमबार यहाँस्थित विभिन्न संघ संस्था तथा सक्रिय समाजसेवी नेपालीहरुसहित बसेको अनलाइन बैठकले भुकम्प पिडित सहयोग संकलन अभियान समितिको गठन गरी इजरायलमा रहेका सम्पूर्ण नेपालीहरु कार्यरत स्थानहरुमा पहुच रहने गरी सम्पर्क नामावली तथा सम्पर्क नम्वर सार्वजनिक गरिएको छ । यद्यपी भुकम्प पिडित सहयोग संकलन अभियान इजरायल संयोजन समितिको नामावली भने पछि सार्वजनिक गर्ने जनाइएको छ ।

ql

बैठकले इजरायलको विभिन्न ठाउँहरुमा कार्यरत नेपाली दाजुभाई दिदीवहिनीहरुलाई आफ्नो स्थानमा रहेर अभियानमा समाबेस भई पिडितहरुलार्इ केही राहत प्रदान गरिदिनुहुन अनुरेाध गरेको छ । त्यसकोलागि आफ्नो पायक पर्ने स्थानहरूमा सम्पर्क गर्ने अभियान कर्ताहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसकालागि

U तेलअभिव र आसपासका नेपालीहरुले सनराइज बैंक कृष्ण ज्ञवाली – ०५४२९१२०२९, U बिष्णु सिम्खडा (रानाना) – ०५०६४२६०७०,
U (रमतगान) नितु खतिवडा -०५३६२७४२०७, अर्जुन पौडेल गाउँले (रमातगान) – ०५४६३९७६७२, लक्ष्मी अनुरागी (भट्टराई) – 0546596647, काजल घिमिरे 0587878806 U सुर्य वस्याल (तेलअभिव युनिभर्सिटी)  – 0533351317
U अम्बिका क्षेत्री  (डिजिङगोफमा ) – ०५४९७२७६२२, U तेज बहादुर श्रेष्ठ (बाइत याममा)  – ०५४९१४४७४५, रमेशचक्र खड्का – ०५४९२८९५८१,
U (रखोबोत) बबिता श्रेष्ठ ०५४७६३८७५५, सरिस्मा वराल – 0545592607 र शान्ति चेम्जोङ – 0542183640, नन्दु केसी – 0532792061, अनुसा राई –  0542658453 U डिक कुमार गुरुङ (रमत अभिव ) – ०५४९५७२५२८,
U भोज राज क्षेत्री (हर्चेलिया) – ०५४४८४६७९४, U प्रताप मादेन (मोदिन) – ०५४९३९२८५८,
U बिबि लामा (रोशआइन) – ०५४७२९०९६६, U (हार्इफा) – निर्मला खडका ०५४२५५४३३२, सञ्जिता बास्कोटा – 0542379765
U सुमित्रा आचार्य भण्डारी (राम्ले) – 0556608415 U सुचित्रा खनिया  (रिसोन) – 0545576384,
 U तारा काउचा (हुदासरोन) – ०५४७६२०९६४,U आश्दोद  –  दिप किरण – 0547391632

 
U (जेरूशेलम) सुनिल श्रेष्ठ –  ०५४५२७९८४०, सुन्दर सि लामा तामाङ – ०५२६६५८९०४,  पुजन पौडेल – ०५४६५९७७३८, चन्द्रमाया तामाङ – ०५४४७९९२०० र विशाल ज्ञवाली – 0585072064, सिमा भुसाल – 0542043368, धर्म भण्डारी – 0502820116, कल्पना मोक्तान – 0549939517,  वुद्दी श्रेष्ठ – 0543427308, बेला श्रेष्ठ – 0543460470
U शान्ता ज्ञवाली (बेतशेमेस ) – 0549072731,U मधुकर अधिकारी (लोद) – 0543058790 U (किरियात स्मोना) सिता जम्ककटेल – ०५४४२६१७१२ र लिला रिजाल – ०५४७६२९२९६,
U सावी पाठक (तिबेरिया )  – ०५४६२९०१०६, ०५४४६७३४०४, रुवी कार्की – 0546028131 U कृष्ण रायमाझी  (नाजारियत तथा तिबेरिया) – ०५४५५८९२७०,
U (बेनी बाराक )  नबराज खडका – ०५४६८५२४०८,  कृष्ण सोती  – 0547090462,  लक्ष्मी योञ्जन तामाङ – 0547082997 U मिलन पोखरेल (स्पात)  – 0543436137
U आनन्द थापा (खाँचौर)  – 0548845221  U (खुलोन) बसन्त रास्कोटी  – 0584343113, दिपिका भुसाल – 0543178269, इन्दिरा केसी – 3621838
U (फारसेवा) – हजुरी शाह कँडेल  0549208339, निरु गुरुङ – 0547320941, रानु सुवेदी वस्नेत – 0542834695  U इखिलोप तेलअभिव – मोहन सिटौला – 0549011768
 U आश्केलोन – वसु श्रेष्ठ – 0549382962, नन्दा प्रधान – 0547528195  U गणेश पौडेल (पेताक्तिक्वा) – 0543499112
 U राजकुमारी श्रेष्ठ (रिसोन लेत्चियोन) – 0542236146, कान्छीमाया घिसिङ तामाङ – 8362448,  U सुभद्रा भण्डारी (नहारिया) – 0549740265, राधा भट्टराई नहारिया – 0546502388
 U राजेन्द्र श्रेष्ठ (नतानिया)  – 0558855081  Uनानीमाया योञ्जन तामाङ  (तेलअभिव यामतिरको याफो)- 0548171532
 सरु कोइराला (हाइफा) – 0546398371

बेरसेभा , खदेरा, नातानिया लगायत नेपालीहरूको कार्य क्षेत्रबाट कसैले अभियानकर्ता भई राहत सँकलन अभियानमा सहयोग गर्न इच्छुकले पुष्प श्रेष्ठ -०५३८३०२२३८ र  रामशरण बानिया ०५३२८४६४२२ लाई कल वा मिसकल दिएर नाम टिपार्इ दिन अनुरेाध गरिएको छ । त्यस्तै  सम्वन्धित ठाउँहरुमा सक्रिय हुन चाहानुहुने समाजसेवीहरुलाई यथासिघ्र सम्पर्क गरी आफ्नो नाम टिपाउन अनुरोध गरिएको छ ।

त्यस्तै सहयोग संकलन तथा राहत वितरण सम्वन्धि गतिविधीहरुलाई यसपछिका सुचनाहरु मार्फत सार्वजनिक गर्ने बताएको छ  ।

त्यस्तै बैठकले यदि कसले तेलअभिव आएको बेला रकम जम्मा गर्न चाहेमा सनराइज बैंक तेलअभिवमा कृ्ष्ण ज्ञवाली वा लक्ष्मी अधिकारीलार्इ रकम बुझाउन सकिने छ । त्यस्तै प्रत्येक शुक्रबार लेवन्स्की पार्कमा ३ बजे देखि ८ बजेसम्म र शनिबार दिउसो २ बजे देखि ८ बजे सम्म अभियानका अभियन्ताहरुले सहयोग संकलन गर्ने बताइएको छ ।

बैठकले इजरायलमा रहेका सम्पूर्ण संघ संस्थाहरु, समाजसेवीहरु लगायत सम्पूर्णलाई यसै अभियानमा सहभागिता जनाउन पनि हार्दिक अनुरोध गरेको छ ।

हालसम्म सहयोग गर्नुहुने सहयोगी मनहरुको नामावली हेर्न यहाँ जानुहोला ….

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय