सगरमाथा र मृतसागरको तस्विर अंकित हुलाक टिकटको प्रथम टाँचा लाग्यो

२०७१ कार्तिक २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

……………

नेपाल र नेपालीको गौरव विश्वको सर्वोच्च सिखर सगरमाथा र विश्वको सबैभन्दा होचो भुभाग डेड सीलाई संगै जोडेर वनाइएको संयुक्त हुलाक टिकटको प्रथम दिवसीय टाँचा लगाउने कार्यक्रम विशेष रिपोर्टमा

4

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय