अनवरत श्लोक बाचक काइला वन्जारा

२०७१ कार्तिक २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

…………

पनौती काभ्रे ठाडोबाटोका “स्लोक” वाचक काईंला बन्जाराले कुनै पनि नयाँ श्रोताहरू भेट्यो की अनवरत रुपमा कर्ण प्रिय श्लोकहरु बाँचन गर्ने गर्दछन् । उनले श्लेक वाचन थालेपठि श्लोक नसकिएसम्म वाचन गरी उक्त ठाउमा लोकप्रियता कमाएखा छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय