इजरायलबासीको सहयोग आनाथ बालबालिकाहरुलाई हस्तान्तरण

२०७१ कार्तिक २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

…………..

इजरायलमा गरिएको चलचित्र लुटको प्रदर्शनमा विक्रि भएको प्रत्येक टिकटबाट जम्मा गरिएको रकम र इजरायलमा कार्यरत केही कामदारहरुबाट संकलन गरिएको चन्दा रकम गरी २ लाख रुपैया काठमाण्डौको बसुन्धरामा रहेको पवित्र समाज सेवामा आश्रित आनाथ बालबालिकाहरुलाई हस्तान्तरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय