कार्यक्रम घुमफिरमा एलात भ्रमण

२०७१ कार्तिक २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

……………

नेपाल इजरायल डट नेटको आयोजनामा गत २८, २९ र ३० अक्टूवरमा रक्षा नेपालको संरक्षणमा रहेका यौनजन्य हिंसाबाट पिडित महिला, द्वन्द पिडित महिला तथा अपांग र असहाय बालबालिकाहरुको सहयोगार्थ गरिएको इजरायलको दक्षिणी मरुध्यान्नको रुपमा रहेको सुन्दर नगरी एलातको मनोरञ्जनपूर्ण यात्रालाई समेटेर तयार पारिएको कार्यक्रम घुमफिर ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय