कसरी नेपाली कामदारहरु इजरायल आउन पाउलान त ?

२०७१ कार्तिक २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इजरायलको रोजगारी खुल्ला गरेको भनिएतापनि हालसम्म कामदारहरु इजरायल आइपुगिसकेका छैनन् । यसै क्रममा श्रम मन्त्रालयले एउटा कार्यविधी वनाएर मात्र कामदारहरु पठाउने तयारीमा छन् । यसै विषयलाई समेटेर तयार गरिएको कार्यक्रम ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय