इजरायलमा कार्यरत कलाकार कमल पोख्रेलसँग गरिएको भलाकुसारी कार्यक्रम विशेष रिपोर्टमा

२०७१ कार्तिक २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

…………………

आफ्नो आधारभूत आवश्यकता र वढ्दो इच्छा आकांक्षाहरु पूर्तिगर्ने कर्मथलको रुपमा इजरायललाई रोज्न पुगेका कलाकार कमल पोख्रेल विशेष गरी सारंगी बादकको रुपमा परिचित हुनुहुन्छ । व्राम्हण जातिको परिवारमा जन्म लिएर पनि सारंगीका धुनहरुलाई आफ्नो दुख सुखको साथी सम्झिने कलाकार कमल पोख्रेल नेपाल इजरायल डट नेटको विशेष रिपोर्टमा हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय