नया बर्ष २०६८को अवसरमा गराइएको एलात यात्रा

२०७१ कार्तिक २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

…………………

दुर्गम पहाडी जील्ला सोलुखम्वुको सदरमुकाम सल्लेरीमा रहेको श्री जनजागृती उच्च मा.विमा पढ्न चाहाने गरिव असहाय र अपांगहरुकालागि स्थापना गरिएको स्व. चन्द्र नारायण शैक्षिक अक्षय कोषमार्फत छातृवृती हस्तान्तरण गर्ने उद्देश्यले नेपाल इजरायल डट नेटको आयोजनामा इजरायलको रमणिय पर्यटकिय स्थल एलातको भ्रमण गराइएको थियो । उक्त भ्रमणबाट २,३०० शेकेल संकलन भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय