इजरायलमा नर्सिङ क्षेत्रका ५०० नेपालीहरु ल्याउन द्विपक्षिय सम्झौता
दूतावासले आफ्नो आधिकारिक फेसवुक पेजमा सरकारी स्तरमा एक सम्झौता गरी नेपालबाट ईजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing homes, Day care centers, etc.) मा केयरगिभर ल्याउने बाटो खुलेको जनाएको..