• ‘क्रिकेटरले पेट पाल्न बाहिर जागिर खोज्ने अवस्था नहोस्’

    ‘क्रिकेटरले पेट पाल्न बाहिर जागिर खोज्ने अवस्था नहोस्’

    दुई साताअघि मात्र सम्पन्न एशिया क्षेत्रीय वुमन्स वल्र्ड कप छनोट प्रतियोगितामा उपविजेता बन्दै पहिलोपटक एशिया कपमा सहभागी हुन सफल नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री भन्छिन्, “भारत र पाकिस्तान नै मुख्य प्रतिस्पर्धी हुन्..