एनआरएनए-एनसिसी इजरायलको आशन्न ८औं अधिवेशन लक्षित रिले भेला, जो कुनै जोडिन सकिने
ए१न्यूज इजरायल, एनआरएनए-एनसिसी इजरायलको आशन्न ८औं अधिवेशनलाई लक्षित गरी २ दिवशिय रिले अन्तरक्रियात्मक भेलाको आयोजना गरिएको छ । एनआरएनए-एनसिसी इजरायलको आगामी कार्यकालको लागि विभिन्न पदहरुमा..