संसद पुनर्स्थापना लगत्तै सुरक्षा निकाय हाई–अलर्टमा : सर्वोच्चदेखि न्यायाधीश निवाससम्म उच्च सतर्कता
काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौं उपत्यकालगायत देशैभरी नेपाल प्रहरी..