लकडाउनको हल्ला चल्दै गर्दै काठमाडौं जिल्ला प्रशासनको १३ बुँदे सूचना, पालना नगर्नेलाई कारबाहीको चेतावनी
कोरोना भाइरस संक्रमणले पछिल्लो पटक तिब्रता लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको छ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले..