• प्रहरीकै अगाडि उपप्रधानमन्त्रिको पुतला दहन

    प्रहरीकै अगाडि उपप्रधानमन्त्रिको पुतला दहन

    नेपाललाई हिन्दु राष्ट्र कायम गरिनु पर्नेका साथै सनातन हिन्दु धर्मको माग गर्दै राप्रपा नेपालले शुक्रवार वेलुकी नुवाकोटको विदुरमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको पुतला दहन गरेको..