• खुमबहादुरको अभियानमा कांग्रेस मौन

    खुमबहादुरको अभियानमा कांग्रेस मौन

    काठमाडौं/ केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वमा चलाइएको हिन्दूराष्ट्र अभियानबारे कांग्रेस मौन बसेको छ । उनको अभियानमा कांग्रेसका केही केन्द्रीय सदस्य तथा सभासद्हरू पनि सहभागी छन्..