राष्ट्रिय तामाङ घेदुङ इजरायलले विशेष कार्यक्रमको साथमा सोनाम ल्होछार पर्व मनाउदै
राष्ट्रिय तामाङ घेदुङ इजरायलले गएका बर्षहरु जस्तै यस बर्ष पनि ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितीमा तामाङ समुदायको महान पर्व फाग ड्वा ल्हो ( सुगुर वर्ग ) २८५५औे सोनाम ल्होछार मनाउने भएको छ..