कहिल्यै सहमति पनि नहुने र बहुमतीय प्रकियाले संविधान बन्न नदिने एकीकृत माओवादी लगायत मधेसवादी दलहरुको अडान सहितको अवरोधले अब नेपालको भविष्य कस्तो होला ?
विशेष गरी संघियता,शासकिय स्वरूप र राज्यको पुनर्संरचनामा राजनैतिक दलहरु विच सहमति हुन नसक्दा पहिलो संविधान सभा २०६४ बिघटन भयो भने फेरी अर्को संविधान सभा सम्पन्न..