कस्तॊ नकचरॊ पुरूष र साहिली (बास्तबिक कथा) – श्याम रॊक्का, इजरायल
कुरा हिजैझैँ लाग्छ नेपालभरी प्रजातन्त्र भित्रिएका खबरले सबै नेपाली जनताहरू निक्कै स्वतन्त्र भइने आशा गर्दैथे त्यसमा नि ति गाँउलेहरू जसलाई नेपाली समाजले सानाजातीका उपादी दिएका थिए यस्तै परीवारकी एउटी चिटीक्क परेकी तल्लाघरे साहिली पनि गरीबीबाट परीवारलाइ उथ्थान..