होसियार ! दुखाई कम गर्ने औषधी आइबुप्रोफेन(Ibuprofen) सेवनले पुरुषमा बाझोपना हुन सक्छ
आइबुप्रोफेन (Ibuprofen) हाम्रो देश नेपाल लगायत संसारभर शरीरमा विभिन्न किसिमका दुखाईहरु कम गर्न प्रयोग हुने औषधी हो । यो औषधी विभिन्न ब्यापारिक नाम जस्तै एडभिल(advil), मोट्रोंन (motrin), आइबु (IBU), Flexion(फ्लेक्सन), प्रोप्रिनल( Proprinal) आदि नाममा उपलब्ध छन्। यो औषधी टाउको दुखाई होस् या..