• नियमित ब्यायाम गर्नाले आँखा पनि तेजिला हुन्छन

    नियमित ब्यायाम गर्नाले आँखा पनि तेजिला हुन्छन

    इमोरी युनिभर्सिटी र एटलान्टा भेटेरेन्स एड्मिनिस्ट्रेशन मेडिकल सेन्टरले सयुक्तहरुमा हालै गरेको अनुसन्धानले उमेरसंगै आँखाको शक्ति नगुमाउन शारीरिक व्यायममा ध्यान दिनुपर्ने निचोड निकालेको छ..