• स्वस्थ्य जीवनको सात सूत्र – अत्यन्तै महत्वपुर्ण

    स्वस्थ्य जीवनको सात सूत्र – अत्यन्तै महत्वपुर्ण

    व्यायामपछि सफा पानीले नुहाउनु राम्रो हो । व्यायामको क्रममा पसिना बग्ने भएकाले नुहाउनुपर्छ । नुहाउँदा टाउकोबाट सुरु गर्नुपर्छ । यद्यपी व्यायाम लगत्तै भने नुहाउनु हुँदैन । केहि समय आरम गरेर मात्र नुहाउनु राम्रो हो..