• अपहरणमा परेकी बालिकाको उद्धार, तीन पक्राउ

    अपहरणमा परेकी बालिकाको उद्धार, तीन पक्राउ

    ललितपुर ।  ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ ।  हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको महानगरीय प्रहरीवृत..