• लोभ – राकेश कार्की,लस् एन्जेलस्

    लोभ – राकेश कार्की,लस् एन्जेलस्

    लोभ छैन भन्नेलाई पनि लोभ लाग्यो मौका भेटेपछि अरुलाई झैँ इच्छा जाग्यो दुई गुना चार गुना आठगुना हुँदै बिदेशी बैंकसम्म, देशको सिमा नाघ्यो नदेखुन्जेल नपाउन्जेल..