तीन बर्षपनि नपुग्दै सुरिलो स्वरमा यसरी राष्ट्रियगान गाए सार्दुल भट्टराईले ( भिडियो सहित )
२ वर्ष १० महिनाका मात्र थिए त्यो तोते बोलीको उमेरमा यी नावालाकले न्यु होराईजन इंगलिस बोर्डिंग स्कुल कालिकानगर बुटवलको बार्षिक उत्सव कार्यक्रममा सयौं थुंगा फूलका हामी एउटै माला नेपाली..