नेपाली राजदूतावास इजरायलद्वारा जारी श्रम स्वीकृति सम्वन्धी सुचना (पूर्ण अंश सहित)
स्वदेश गई फर्कने कामदारले श्रम स्वीकृति प्राप्त गर्नको लागि सम्वन्धित देशको नेपाली नियोगबाट तल देखाइएको फाराम भरी त्यसलाई प्रमाणित गराई लैजानुपर्ने व्यवस्था गरेको बताउदै..