राप्रपाका १३ निर्णय : राजसंस्था पुन:र्स्थापना गर्न आन्दोलन देखि आक्रामक चुनावी तयारीसम्म
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ। विहीबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १९९ सदस्यीय केन्द्रीय समितिमा ५३ सदस्य थपेर २५१ पुर्याउने..