पंगेनीको स्वरमा धरधरी रोए दर्शकहरु, रुदा रुदै नाचे पनि
नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवमा गायक बद्री पंगेनी मुख्य आकर्षक बने । आफ्ना चर्चित गीतहरू सुनाएर दर्शकको मन जितेपछि उनी मेलाका आकर्षक बनेका हुन् । बिदेशीएका नेपालीहरूको पीडालाई..