• कलाकारकाे रिल र रियल जिन्दगी : कसलाई को फिट ?

    कलाकारकाे रिल र रियल जिन्दगी : कसलाई को फिट ?

    ‘रिल’मा दर्शकको नजरमा जमेको हिरो–हिरोइनको जोडी थुप्रै छन् । ५० को मध्यदशकयताको कुरा गर्दा दर्शकले राजेश हमाल र करिश्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ–निरुता सिंह र झरना थापा, निखिल उप्रेती र सञ्चिता लुइँटेल अनि आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई खुबै मन पराए..