नेपाली राजदूतावास तेलअभिवले संविधान दिवस मनाउदै, उपस्थितिको लागि अनुरोध

२०८० भाद्र २७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए१न्यूज इजरायल
इजरायलमा नेपाली राजदूतावासको आयोजनामा संविधान दिवस मनाइने भएको छ ।
नेपाली राजदूतावास तेलअभिवले दूतावासको आधिकारिक फेसवुक पेजबाट एउटा सुचना जारी गर्दै आगामी १९ सेप्टेम्वर २०२३ मंगलवार तदानुसार २ असोज २०८० साझको ७ बजेदेखि ९ बजेसम्मको समय सिमा सार्वजनिक गरेको छ ।
दूतावासले हर्चेलियाको  Ha’nassi Y. Ben-Zvi St. – 132 मा कार्यक्रम गर्न गइरहेको जनाउदै कार्यक्रममा उपस्थितिकोलागि इजरायलमा रहेका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरुमा राष्ट्रिय पोशाक वा औपचारिक पोशाकमा उपस्थित हुन सुचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय