इजरायलमा कृषिमा अवसर

२०७९ भाद्र १०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भेषराज पाण्डे , तेल अभिव

इजरायलले नेपालका लागि विभिन्न क्षेत्रमा रोजगारीका लागी बाटो खुलाउने संकेत गरेको छ। पछिल्लो समयमा सुसारेको लागि भनेर करिब साढे ११ सय जना नेपाली युवाहरु नेपाल सरकार र इजरायल सरकारको द्विपक्षीय सहमतिमा इजरायलमा लग्ने काम चलिरहेको छ। गत साल नै नेपालका लागि इजरायलका राजदुत हनानले निर्माणको क्षेत्रमा पनि नेपाली युवा लग्न इजरायल सरकार इच्छुक रहेको बताएका थिए।  पछिल्लो समयमा कृषिको क्षेत्रमा पनि नेपाली युवा लग्नको लागि इजरायलले सकारात्मक धारणा प्रस्तुत गरेको छ।

रोजगारीको राम्रो गन्तव्यको रुपमा लिईएको इजरायलले विभिन्न क्षेत्रमा नेपाली लग्न इच्छुक हुने हो भने आउने दिनमा खाडी देशहरुमा नेपालीहरु ठगिन र श्रम सम्मानबाट वन्चित हुनु पर्ने अवस्थामा कमी आउन सक्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय