ताइवानमाथी अमेरिकी र चिनिया गिद्दे आखा

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण १७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अन्तरास्ट्रिय एजेन्सी , एसियाको एउटा सामुन्द्रिक टापु ताइवानलाई चिनले आफ्नो नियन्त्रणमा राख्न चाहन्छ जुन अमेरिकी सरकारको चाहना विपरित हो।  लामो समयदेखि चलेको ताइवान र चीनबीचको खटपटलाई नजिकबाट नियालिरहेको अमेरिकाले अब हस्तक्षेत गर्न सक्ने सम्भावना बढेको छ।  रुसले युक्रेनमा आक्रमण गरे पश्चात झन नजिकिएका चीन र रसियाले अमेरिकालाई तनावमा पारेको बेला अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी चढेको जहाज मंगबार ताइवानमा अवतरण गरेको छ ।

चीनको चेतावनीकाबीच पेलोसी ताइवान पुगेको बीबीसीले जनाएको छ । यसअघि उनको भ्रमण अपेक्षित मात्र भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..