नेपालबाट पठाईएको सन्देश अस्ट्रेलियामा। …..

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण ९, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए वान नेपाल , भेषराज पाण्डे

नेपालीलाई दोस्रो भाषाको मान्यता दिएको अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार अष्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्ली समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । सो कार्यक्रममा गर्भनर जनलर हर्लीले नेपाल र अष्ट्रेलियाबीच दुई देशको सम्बन्ध सुमधुर रहेको बताए । सो अवसरमा नव नियुक्त राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाएका थिए।

पछिल्लो तथ्यांक अनुसार अध्ययनको लागि अस्ट्रेलिया नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको छ।  अध्ययन संगै राम्रो कमाई हुने र अध्ययन पश्चात् त्यतै बस्न सकिने व्यवस्था भएको हुदा पनि नेपाली युवाहरुको आकर्षण बढेको हुन सक्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..