ए वान नेपाल डट कम सम्पादकमा पत्रकार भेषराज पाण्डे नियुक्त

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण ६, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

देश विदेशका सत्य ,तथ्य तथा ताजा खबरहरु आम नागरिकहरु समक्ष्य अनलाइनको माध्यमबाट पुर्याउने  काममा वर्षौ देखि ए वान नेपाल डट कम लाग्दै आएको छ। यो अवधिभर विभिन्न आरोह/अवरोहहरु पार गर्दै यहा सम्म हाम्रा सुभचिन्तकहरुको साथ र सहयोग रहदै आएको छ । हामीद्वारा पस्किदै आइएका लेख ,रचना तथा समाचारहरुमा नयाँपन दिदै र  हरपलको अपडेट गराउने हेतुले यो अनलाइनले एक अनुभवी तथा मजवुत बौद्दिक कार्यक्षमता भएका सम्पादक पाएको छ ।

गुल्मी स्थाई घर भई पनि लामो समयदेखि  संघीय राजधानीका विभिन्न कलेजहरुमा अध्यापन गर्दै आउनु भएका रसायनशास्त्री, टेलिभिजन र रेडियोमा कार्यक्रम प्रस्तोता एवं लेखक भेषराज पाण्डेलाई सम्पादकमा पाउदा हाम्रो अनलाइन परिवारले केहि नयापन पाउने आशा गरेका छौ। विशेषगरी गैर आवासिय नेपालीहरुका मुद्दाहरुमा जोड दिदै हरेक समाचारहरुलाई प्राथमिकतामा राख्दै जानेमा हामी विस्वस्त छौ।

सम्पादक पाण्डे नेपाल भित्रका विभिन्न क्याम्पसमा स्नातोकत्तर अध्ययनरत रसायनशास्त्री विद्यार्थीहरुको साझा संगठन सिसानका ( Chemistry Students’ Association Nepal-CSAN)संस्थापक अध्यक्ष्य , ज स आलुम्नी ( ज स  ALUMNI ),गुल्मीका संस्थापक अध्यक्ष्य तथा पाण्डे समाज,गोबाने,गुल्मीका संस्थापक संयोजक हुन्। पत्रकार पाण्डेलाई वधाई दिदै केहि सुझाव सल्लाह तथा तथ्यपरक समाचारहरु रहेमा उनलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ , bhesh.raz@gmail.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..