रोकिएका नेपालीहरु इजरायल आउन सुरु

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण ५, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए वान नेपाल, भेषराज पाण्डे

सबै प्रकृया पुरा गरे पनि  इजरायल जान नसकेका र जाने पर्खाइमा रहेका नेपाली सहायक केयर गिभरहरुलाई इजरायल ल्याउने प्रक्रिया पुन:  सुरु भएको छ ।  नेपाल सरकारको तर्फबाट  इजरायल र साइप्रसको लागि तत्कालिन राजदुत डा अञ्जना शाक्यको पहलमा र इजरायलको तर्फबाट नेपालका लागी राजदुत हनान गोडेरको सहजकर्तामा सुरु गरिएको सो द्विपक्षीय सम्झौता अनुसार करिब दश हजार नेपाली आवेदकहरुबाट विभिन्न चरणहरु पार गरी इजरायल ल्याउनको लागी योग्य  सावित ठहरीएका करिब ११ सय मध्ये ३०० युवाहरु गत सालको माघ र फागुनमै कर्मथलोमा आइपुगे पनि बाँकि अन्योलमै थिए ।

राजदुत अञ्जना शाक्यलाई नेपाल सरकारले फिर्ता बोलाए पश्चात रिक्त रहेको सो पदमा नयाँ बनेको नेपाल सरकारले कान्ता रिजाललाई नियुक्ति गरे लगत्तै फत्ते गर्न बाकी रहेको सो कामले पूर्णता पाउने आशा पलाउदा युवाहरु खुसि देखिएका छन्। बाकि रहेका करिब ८०० जनाको भिजा इजरायल दुतावासले जारि गरे सँगै आइतबार र सोमबार गरेर १०० जना इजरायल आउदै छन् ।  मासिक दुई लाख भन्दा बढी कमाउन सकिने हुदा रोजगारीको खोजीमा रहेका नेपालीहरुको लागि नयाँ गन्तव्य हुन सक्ने आङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..