नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र २७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए1न्यूज इजरायल

नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूले प्रवासी नेपालीहरुलाई नेपाली नयाँ वर्षको शुभकामना दिने कार्यक्रमको आयोजना गरिने भएको छ ।

प्रवासी नेपाली एकता मञ्चले आगामी १४ अप्रिल २०२१ तदनुसार १ बैशाख २०७८ बुधबार, नेपाली समय अनुसार दिउँसो ठिक ५ वजेको लागि कार्यक्रमको समय तय गरिएको जनाएको छ ।

हालसम्म विश्वभर ३६ देशहरुमा स्थापमा भइसकेको प्रवासी नेपाली एकता मञ्चबाट विश्वभर एउटै समयमा जुम भर्चुअल अनलाइन मार्फत आयोजना हुने उक्त कार्यक्रममा  इजरायलमा क्रियाशिल राजनीतिक संगठनहरु, सामाजिक संघ संस्थाहरु, धार्मिक संस्थाहरु, जातीय तथा क्षेत्रीय संघ संस्थाहरु एनआरएनए इजरायल तथा सम्बद्ध सम्पूर्ण महानुभाबहरुलाई तथा नेकपा (एमाले )समर्थक, शुभचिन्तक र शुभेच्छुक लब्धप्रतिष्ठित व्यक्तित्वहरु पत्रकारहरु, नेपाली दाजुभाई तथा दीदीबहिनीहरुलाइ निर्धारीत मिति र समयमै नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्च इजरायलले  हार्दिक आमन्त्रण गरेको छ ।

कार्यक्रममा सहभाैगिता जनाउन Date: 14 April 2021, Wednesday Time: 4:30 PM (Kathmandu time) Time: 1 .45 PM( isreal time) Zoom Link: https://us02web.zoom.us/j/81440228298… Meeting ID: 814 4022 8298 Passcode: 2021 उल्लेखित वेव लिंक, मिटिङ आइडी तथा पासकोड प्रयोग गर्न सकिने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..