संविधानविपरीतको कदमलाई राष्ट्रपतिले स्वीकार्न हुन्न : रामचन्द्र पौडेल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष ५, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए1न्यूज नेपाल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस संविधान र लोकतन्त्र विपरीत रहेको भन्दै राष्ट्रपतिलाई स्वीकार नगर्न आग्रह गरेका छन् ।

पौडेलले संसद विघटन गर्ने सिफारिस गर्नु लोकतान्त्रिक गणतन्त्रको स्थायित्वको दिशामा दुर्भाग्य भएको बताए ।

‘यो संविधान र लोकतन्त्र विपरित छ । राष्ट्रपतिले कुनैपनि हालतमा स्वीकार गर्न हुन्न,’ पौडेलले कान्तिपुरसँग भने,‘देशलाई अस्थिरितातिर धकेल्ने यो कदमको म घोर भत्सर्ना गर्छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एवान खबर बिसेष

अन्ततः फुट्यो नेकपा

अन्ततः फुट्यो नेकपा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ ।..