जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र स्लाम धर्मगुरु हरूको संयुक्त छलफल सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७७ कार्तिक ७, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए1न्यूज नेपाल

कपिलवस्तु, कार्तिक ६ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मौलाना र मुस्लिम धर्मगुरु हरूको संयुक्त छलफल समपन्न गरेको छ।

उक्त छलफलमा नजिकदै गरेको पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा ( COVID-19) को संक्रमणका कारण आ-आफ्नो घरमा बसेर मनाउने र कुनै पनि किसिमको र्याली ननिकाल्ने निर्णय गर्दै अनुरोध समेत गरेको प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले जानकारी दिए साथै पैगम्बर मोहम्मद दिवसको दिन सार्वजनिक बिदा समेत दिनु पर्ने माग सरकार संग राखेको उहाले बताए ।

यता भने अक्टूबर ३० सन् २०२० का दिन पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले शुभकामना संदेश जारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..