भारतमा सैनिक बिद्रोहको सम्भावना

२०७७ आश्विन ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
एजेन्सी  ,
      भारतमा  सैनिक बिद्रोहको सम्भावना बलियो बन्दै गएको छ। हेर्नुहोस यो Video (शब्य-दृश्य) ले यो तथ्य प्रमाणित गर्दैन त ? भारतका प्रहरीहरुको ठुलो संख्या अहिले उनीहरुले महिनौं-महिना सम्म तलब-भत्ता नपाईरहेको स्थितीका बिरुद्ध उनीहरु प्रहरी पोशाकमा नै सरकार बिरुद्ध प्रदर्शनमा उत्रिएका छन्।
   यो त भारतीय प्रहरीहरुको मात्र बिद्रोह हो। त्यहाँको सेना भित्र पनि लामो समय देखि माथिल्लो तहका सैनिक अधिकारीहरुले तल्लो तहका सैनिकहरु माथि ठुलो अत्याचार, स्वषण र दमन गर्दै आएको कारणले सेनाको बहु -संख्यक सदश्यहरु माझ ठुलो र असह्य बिद्रोको भावना चुलिंदै गएको खबर मैले केहि महिना अघि भारतबाटै बाटै प्रकाशित एउटा समाचारमा पढेको थिएँ।
        कठै बरा भारतीय शासक मण्डली (Ruling Clique of India) को दयनीय हालत ! दुनियाँको सबभन्दा ठुलो लोकतन्त्र रे, जसले आफ्नो सुरछ्याकर्मीहरुलाई नियमित तलब-भत्ता समेत दिन नसक्ने भएको छ !! COVID-19 ले भारतीय पुंजीबाद र खोक्रो लोकतन्त्रको सक्कली स्वरुप देखाइरहेको छ। भारतीय अर्थतन्त्र भनेको शामन्तबाद र पुंजीबादको मिश्रित अर्थ ब्यबस्था नै हो। ७४ बर्षको भारतीय कथित लोकतन्त्रले कसको सेवा गरेछ त ? सिंगो भारत नै विघटित हुने वा टुक्रिने बलियो सम्भावना निर्माण हुँदैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय