विजयनगर गाउपालिकामा विजयनगर स्वतन्त्र युवा संजाल गठन

२०७७ आश्विन ५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कपिलवस्तु, असोज, ५ कपिलवस्तु को विजयनगर गांउपालिका मा गांउपालिका स्तरिय स्वतंत्र युवा संजाल गठन गरिएको छ । अध्यक्ष लोकेश थापा उपाध्यक्ष श्रृषा आचार्य सचिव शिव कुमार कलवार सह सचिव अर्पण राई कोषाध्यक्ष संजय यादव सहित ५२ जना सदस्यीय समिति गठन गरिएको  हो ।

उक्त युवा संजालले ढिलासुस्ती अनियमितता र भ्रष्टाचारको बिरुद्ध अभियानको रुपमा अघि बढ्ने र जनताको हित मा काम गरि भ्रष्टाचार विरूद्ध निरन्तर खबरदारी गर्ने बिजयनगर स्वतन्त्र युवा संजाल गठन गरिएको विजयनगर स्वतन्त्र युवा संजालका अध्यक्ष लोकेश थापाले बताए । अध्यक्ष थापाले आवस्यकता अनुसार पछि सदस्य बिस्तार गरिने  बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय