गजल ! – सुरेशकुमार पान्डे ।

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

– सुरेशकुमार पान्डे । ३०-०८-२०२०

गजल !

एकता हुँदैन एक आर्कामा कराएर सदैभरी,
बिना तालको यो गित बन्दैन गाएर सदैभरी।
लुटमार भ्रष्टचार महेँगीको बिरुद्ध बोलौँ बरु,
आपसमै लुछा लुछछ काम नपाएर सदैभरी।
जाने जाउ बस्ने बस अरुलाई न फैलाउ रोग,
कति दिन टिक्छ ताना तानमै धाएर सदैभरी।
समाजमा छुवाछुत पलपलाउँदैछ मान्छेभित्र,
त्यही पन्छाउ राष्ट्रिय झण्डा उठाएर सदैभरी।
केको तेरो मेरो मरे खरानी बन्नेहो यो माटो मै,
के पाउँछौ आफ्नो वचनले पन्छाएर सदैभरी।
लड्नु पनि काँछ काँ दुश्मन पनि काँ छन काँ,
टुक्रिन हुँदैन कैलेई आपसमै अघाएर सदैभरी।
बुझ साम्राज्यावादको तोडेर राजगर्ने बिधीपनी,
सात्ता बचाउँदैआयो अरुलाई लडाएर सदैभरी।
छ यो सेते नी पिडित धेरै सह्यो एकताको लागी,
के मिल्छ घरेलु कुरा अर्कालाई पढाएर सदैभरी।

सुरेशकुमार पान्डे।३०-०८-२०२०,

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एवान खबर बिसेष

अन्ततः फुट्यो नेकपा

अन्ततः फुट्यो नेकपा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार छुट्टाछुट्टै स्थानमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले गरेको फरक फरक निर्णयसँगै पार्टी विभाजन भएको छ ।..