झापामा थप १२ जनाका कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १८, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

झापा । झापामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा झापामा थप १२ जना संक्रमित फेला परेको पुष्टि गरेको हो ।

संक्रमितहरुमा ६ महिला र ६ पुरुष रहेका छन । बिर्तामोड नगरपालिका वडा नं. ५ का ४ महिला १ पुरुष, अर्जुनधारा नगरपालिका वडा नं. ८ मा अस्थाई बसोबास गर्ने भारतिय नागरिक १ पुरुष, कमल गाउँपालिकाका वडा नंम्बर ३, का २ महिला ४ पुरुष गरेका छन ।

झापामा आज सम्म संक्रमितको कुल संख्या ६ सय १५ पुगेको छ । ४ सय ८१ जना निको भएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..